९ वैशाख, प्युठान। गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले पदवाट राजीनामा दिएका छन् ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिने निश्चित भएपछि गिरीले राजीनामा दिएका हुन्।
गिरी नेपाली कांगे्रस प्यूठानका जिल्ला सभापती हुन। गिरीले उपाध्यक्ष तुलसी सुनारलाई राजीनामा पत्र बुझाएका हुन् ।
उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4