
फाइल तस्वीर
१० वैशाख, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टसंगो लगाउन बैठक बस्न लागेको हो ।
महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4