
११ वैशाख, बारा । बाराको देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीबाट पुन गाउँपालिका अध्यक्ष उठेका छन् । उनले आज मनोनयन दर्ता गराएका हुन् ।
उनी २०७४ को चुनावमा अध्यक्ष निर्वाचित भएका थिए । पार्टीले टिकट दिएपछि राजीनामा गरेर उनले मनोनयन दर्ता गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4