
११ वैशाख, लमजुङ । बेंसीशहर नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनकी कुलुमाया गुरुङले मेयर उमेदवारी दर्ता गराएकी छिन् ।
बेंसीशहर नगरपालिका ७ घर भएका गुरुङले आइतबार जिल्ला समन्वय समिति लमजुङमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।
५२ वर्षीय गुरुङले बेंसीशहर नगरपालिकाको विकास समृद्धिका लागि उमेदवारी दिएको बताइन् । कक्षा ५ सम्म अध्ययन गरेकी गुरुङ मंगोल नेशनल अर्गनाइजेनशका गण्डकी प्रदेश सदस्य हुन् ।
उपप्रमुखमा मंगोल नेशनल अर्गनाइनेशनका पदममाया गुरुङ र राप्रपाका मेनुका कार्कीको उमेदवारी दर्ता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4