
१२ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गर्नुअघि उनीहरुले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4