१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा अहिलेसम्म ५६ जनाको उमेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अनुसार, अहिलेसम्म ५६ जनाको मनोनयन दर्ताको काम सकिएको छ ।
इन्टरनेटमा समस्या आएकाले केहीको विवरण अद्यावाधिक गर्न र कम्प्यूटरमा इन्ट्री गर्न नसकिएको एक कर्मचारीले बताए ।
अहिलेसम्म उपमेयरमा ३१ जनाको मनोनयन दर्ता भइसकेको छ भने अरु दुईवटा दर्ताका क्रममा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4