+
+

सिद्धार्थनगरमा कांग्रेस र माओवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १६:०९

१६ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच तालमेल स्थानीय तहको निर्वाचनमा तालमेल गरेका छन् ।

आगामी वैशाख ३० गते स्थानीय हुने निर्वाचनका लागि दुई दलबीच भएको तालमेल अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवार मनिषकुमार जोशी र कांग्रेसकी उपमेयर उम्मेदवार पल्लवी न्यौपानेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।

अब माओवादी केन्द्रले कांग्रेसका ईस्तियाक अहमद खानलाई र नेपाली कांग्रेसले माओवादी केन्द्रकी कमला थापालाई सहयोग गर्ने छन् ।

संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको र गठबन्धनको मर्म अनुसार तालमेल गरिएको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?