+
+

कांग्रेसको केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जना सदस्य मनोनित, को-को परे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:१८
डा. प्रकाशशरण महत/फाइल तस्वीर

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जना सदस्य मनोनित गरेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले उपसमितिमा १३४ जना सदस्य मनोनित गरेका हुन् ।

स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २२ चैत २०७८ मा बसेको बैठकले उर्मिला नेपाल केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?