+
+

एमाले उम्मेदवारलाई एकीकृत समाजवादीका उम्मेदवारको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते २०:३४

२१ वैशाख, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवारले नेकपा एमालेका मेयरका उम्मेदवारलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका मेयरका उम्मेदवार राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् ।

‘जसले मलाई उम्मेदवार बनाए, उनीहरुले नै आफ्नो घरमा फर्किन आग्रह गरेपछि आफ्नै घरमा फर्किएका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?