
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले हानेको मनोवैज्ञानिक झटारोले काम नगर्ने बताएका छन् ।
एमाले अध्यक्ष ओलीले असार १७ पछि पाँच दलको गठबन्धन टुट्ने दाबी गर्दै आएका छन् । तर कांग्रेस प्रवक्ता महतले भने यो चुनावका बेलामा ओलीले हानेको मनोवैज्ञानिक झटारो मात्र भएको बताएका छन् । उनले भने, ‘यो लक्ष्यमा पुग्दैन । यो गठबन्धन कायम रहन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4