
२८ वैशाख, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।
मंगलबार ९८ हजार रुपैयाँमा छापावाल, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५४ रुपैयाँमा करोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4