
३० वैशाख, पोखरा । अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगरका उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् ।
उनले पोखरा-१४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4