
३० वैशाख, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ ।
निर्वाचन अधिकृत विनोद खनालका अनुसार दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो ।
यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो ।
मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4