
३० वैशाख, बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।
पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।
मतदानपछि उनले भनिन्, ‘देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस् भनेर मतदान गरेकी हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4