
३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।
२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4