
बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।
उपमेयरमा एमाले उम्मेदवारले ११५, कांग्रेस उम्मेदवारले ८२ र माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् ।
वडा नं १ बाट मतगणना सुरु हुँदा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवारले ९४, एमाले उम्मेदवारले ९२ र माओवादी केन्द्रका उम्मेदवारले ६२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4