
३१ वैशाख, काठमाडौं । धुलिखेल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् ।
११०० मतगणना हुँदा बस्नेतले ४९४ र नेकपा एमालेका अशोककुमार ब्याञ्जुले ३९७ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ५०२ र नेकपा एमालेका उम्मेदवारले ४१३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4