
३१ वैशाख, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले ११२ मत ल्याएर अघि देखिएका छन् ।
कांग्रेसको मेयर उम्मेदवार रजनी थापाले ७२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका मेयर उम्मेदवार शेखर श्रेष्ठले १७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4