
३१ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले अग्रता लिएको छ ।
वडा नम्बर १ को १०० मतगणना हुँदा कांग्रेसका रामकृष्ण खाँणले ४४ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका मोहन चापागाईंले ३६ मत ल्याएर दोस्रो स्थानमा छन् । यो वडामा २०७४ को चुनावमा एमालेले जितेको थियो ।
खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । चापागाईं पत्रकारिता पृष्ठभूमिका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4