
३१ वैशाख, हुम्ला । ताजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नम्बर १ को ९३७ मत गणना गर्दा माओवादी केन्द्रका लालकेश जैसीले ६०५ मत पाएका छन् भने नेकपा एमालेका अजमल बुढाले २४४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गरेका छन् भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याएकी छन् ।
नेकपा एकीकृत समाजवादीका सम्पत्ति शाहीले ३८ मत ल्याएका छन् । कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4