
३० वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरीले अग्रता लिएका छन् ।
९५७ मतगणना गर्दा उनले ४१९ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी मन्तुरा देवीले ४२१ मत ल्याएकी छन् ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दिनेशकुमार चौधरीले २६१ मत ल्याउँदा उपाध्यक्षका उम्मेदवार ममता महतोले २५२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4