
३१ वैशाख, गोरखा । अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी भएका छन् ।
उनी ४ सय ६४ मत ल्याउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङले ४३३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4