३१ वैशाख, काठमाडौं । युगाण्डा विरुद्ध हुने महिला टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा २२ खेलाडीलाई बोलाइएको थियो ।

प्रतिक्रिया 4