
३१ वैशाख, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा-४ मा कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका तर्फबाट नेकपा एमालेका उमेदवार हिक्मत घर्तीमगर विजयी भएका छन् ।
घर्तीमगरले ३३७ मत प्राप्त ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुनबहादुर विकले ३१७ मत ल्याएका छन् ।
जितसँगै नेकपा एमालेले रोल्पामा खाता खालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4