
३१ वैशाख, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका-४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार हिक्मत घर्तीमगर विजयी भएका छन् ।
नेपाली कांग्रेससँग तालमेल गरेको एमालेका उम्मेदवार घर्तीमगरले ३३७ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पूर्णबहादुर विकले ३१७ मत प्राप्त गरे ।
योसँगै एमालेले रोल्पामा जितको खाता खोलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4