
३१ वैशाख, काठमाडौं । सिमकोट गाउँपालिकामा केहीबेरअघिबाट मत गणना सुरू भएको छ । अहिले वडा नम्बर १ दोजामको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिमकोटमा ५ हजार ३४७ मत खसेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4