
३१ वैशाख, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन् ।
कुल खसेको मतको ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे ।
तिमल्सिना नेपाल प्रेस युनियन काभ्रेका सचिव तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार थिए ।
*यसअघि पत्रकार उल्लेख हुन गएकोमा सच्चाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4