
१ जेठ, सर्लाही । हरिवन नगरपालिका-३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4