
१ जेठ, दैलेख । दैलेखको नारायण नगरपालिकामा दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिहरूले नगरपालिकाको वडानम्बर २ मा पुन: मतगणना गर्न माग गरेपछि मतगणना रोकिएको हो ।
एमालेका करायकर्ताहरूले भने गणना भएको परिणाम सार्वजनिक गर्न भन्दै मतगणनास्थल बाहिर नाराबाजी गरेका छन् ।
कांग्रेस प्रतिनिधिहरू अहिले मतगणना स्थलवाट बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4