
१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।
साहले ६ सय ११ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २ सय ९५ मत प्राप्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका(१ मा नेपाली कांग्रेसका दीपनारायण यादवले वडा १ हजार १४३ मत ल्याएर विजयी भइसकेका छन् ।
उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4