
१ जेठ, हुम्ला । सिमकोट गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार इन्द लामाले २५ मतले हराउँदै उनी विजयी भएका हुन् ।
पामाले ३५४ मत ल्याउँदा इन्द्रले ३२५ मत ल्याए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि इन्द्र लामा माओवादी केन्द्रका ताक्ला जिक्मेत लामाबाट १० मत अन्तरले पराजित भएका थिए ।
वडा नम्बर ३ मा कांग्रेसले एक र बाँकी सदस्य माओवादी केन्द्रले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4