
१ जेठ, दैलेख । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका दिनेश लामाले अग्रता लिएका छन् । सुरुवाती चरणमा पछाडि रहेका लामाले अर्का एमालेका उम्मेदवार देवसागर लामालाई १ सय २९ मतान्तरले पछाडि पारे ।
अध्यक्ष दिनेश लामाले १२ सय ६४ मत प्राप्त गरेका छन् भने देवसागर लामाले ११ सय ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा ११ सय १९ मतका साथ नेकपा एमालेका उम्मेदवार बबिता बोहरा अग्रस्थानमा छिन् भने उनलाई गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईवाले १ हजार ३५ मतका साथ पछयाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4