+
+

अछामको कमलबजार नगरपालिकाको मेयर बने ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ६:३३

२ जेठ, काठमाडौं । अछामको कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । ४ हजार २८८ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।
ढकालका निकटतम् प्रतिद्वन्द्वी कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याएर चुनाव हारे ।

उपमेयर भने नेकपा एमालेले जितेको छ । एमालेकी शारदाकुमार बिष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा बाजी मारेकी छिन् ।

कांग्रेसकी गौरी भण्डारी ३ हजार ६४८ मत ल्याएर उपमेयरमा पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?