
२ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर निर्वाचित भएका हुन् ।
अमरसिंह घर्तीमगरले ३ हजार ८३० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत ल्याए ।
उपाध्यक्षमा जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण विश्वकर्माले ३ हजार ५० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4