
२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।
मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले जितेका छन् । थापाले ३ हजार ३४६ मत पाउँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ६९९ मत पाइन् । यसअदघि ०७४ सालको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4