
३ जेठ, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्की नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत पाएका छन् । एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले ४४५० मत पाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका शुक्रबबहादुर लावती भने पराजित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4