
३ जेठ, दैलेख । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।
मेयरमा एमालेका लोमन शर्मा ५४३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मलाकुमारी खड्का थापाले ५३५७ मत ल्याइन्।
उपमेयरमा पनि एमालेकै तप्तकुमारी खड्का ५६७३ मतका साथ विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी सावित्री मल्लले ३८३८ मत ल्याइन् ।
नारायण नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4