
३ जेठ, रौतहट । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका शिवशंकर यादव गौर नगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका यादवले ४७६ मत पाए । उनका प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ४४७ र एकीकृत समाजवादीका कुशवाहाले ४३१ मत प्राप्त गरे ।
गौर नगरपालिकाको जारी मत गणनामा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले अग्रता लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4