
झम्कनाथ नेपाल
३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल निर्वाचित भएका छन् ।
नेपालले ७ हजार १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास लामाले ६ हजार १५२ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै शेभना तामाङ निर्वाचित भएकी छन् । उनले ६ हजार ५१३ मत ल्याएकी छन् । कांग्रेसकी दयाकुमारी मिश्रले ६ हजार ४६३ मत ल्याएर दोस्रो भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4