
४ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका कर्णबहादुर बाँठामगर विजयी भएका हुन् । बाँठामगरले ५०८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका रेशम पुनले ४४६३ मत पाए ।
गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएकी छन् । डाँगीले ४५७६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी भागीसरा बन्दिपुरे (खड्का)ले ३८६५ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4