
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी बालेन साह प्रतिनिधिका रुपमा ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।
ललितपुर महनगरपालिका वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् ।
ललितपुरमा उनले कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन लगायतसँग कुराकानी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4