
४ जेठ, महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तराई मधेश लोकतान्त्रिक (तमलोपा) का दिपक पाण्डेय निर्वाचित भएका छन् । उनले २ हजार ३३६ मत ल्याए ।
उनका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का अजय रायले २ हजार २०८ मत ल्याए ।
उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । पासवानले २ हजार ६४ मत पाइन् । तमलोपाकी ललितादेवी साले १ हजार ९९१ मत ल्याएर दोस्रो भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4