+
+

सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १३:२८

४ जेठ, काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित भइन् । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?