
४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख पद कांग्रेसले जितेको छ ।
११ हजार १६५ मत पाएका एमालेका बालकृष्ण देउजाललाई पराजित गरेका कांग्रेसका आइतमान तामाङले ११ हजार २५८ मत पाए ।
उपमेयरमा भने एमालेका उमा प्रधान निर्वाचित भएकी छन् ।
प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4