
५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए ।
नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २४०० मत अन्तरले पराजित भए । महर्जनले ४६०४ मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले २२८९ मत पाएका छन् ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4