
५ जेठ, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको मेयर र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।
मेयरमा जसपाका हरिप्रसाद मण्डल र उपमेयरमा मञ्जु देवी निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित मण्डलले ४ हजार ३ मत ल्याउँदा जसपाका मो मुजिबुल रहमानले ३ हजार ८६४ मत ल्याए ।
उपमेयरमा निर्वाचित मञ्जु देवीले ३ हजार ८६४ मत ल्याउँदा जसपाकी जीवछी देवी यादवले २ हजार ७५१ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4