
६ जेठ, काठमाडौं । पछिल्लो केही महिनायता काठमाडौंमा नियमित फोहोर उठ्न छाडेको छ ।
काठमाडौं महानगरपालिकाले महिनामा एक पटक वा दुई पटक मुस्किलले फोहोर उठाउने गरेको छ । त्यसैले काठमाडौंका सडकको छेउ, चोक, खोलाका किनार र सार्वजनिक स्थलमा सधैं फोहोर थुप्रिरहेको हुन्छ । सडक छेउमा थुप्रिएको फोहोर हप्तौंसम्म फोहोर नउठाइँदा पैदलयात्रीले सडकमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।
काठमाडौंको फोहोर बिसर्जन गरिने नुवाकोटको सिसडोल र वरपरका बासिन्दाले विभिन्न माग राखेर फोहोर बिसर्जनमा अवरोध गरिरहेका छन् । तर फोहोरमा देखिएको समस्याको स्थायी समाधान नखोज्दा राजधानीबासी समस्यामा परिरहेका छन्
हेर्नुहोस् तस्वीरहरु:
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4