
काठमाडौं । हलिउड स्टुडियो मार्भलले प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’को आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ ।
यो फिल्म नेपालमा असार २४ गते प्रदर्शन हुँदैछ । ट्रेलरसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ ।
ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको मुख्य भूमिकामा क्रिस हेम्सवर्थ (थोर) छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4