
काठमाडौं । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।
गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका छन् ।
परिच्छेद सेन निर्देशित फिल्मको कलाकारमा बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका छ ।
तस्वीर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4