
काठमाडौं । रुसलान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ । केही समयदेखि कोभिडको कारणले सञ्चालन रोकिएको एफएम पुनः सञ्चालनमा आएको एफएमका प्रमुख मार्केटिङ अधिकृत बैभव शर्माले जानकारी दिए ।
‘वान्ली म्युजिक’÷गीतलाई मात्र प्राथमिकता दिने रुसलान एफएम ९५.२ फेरि श्रोतामाझ फर्किएको उनले बताए ।
पहिला भन्दा राम्रो व्यवस्थापनका साथ एफएम सञ्चालन हुने र श्रोताहरूको मन पुनः जित्ने विश्वासका साथ एफएम सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
पुनः सञ्चालनमा आएको यो एफएम बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने शर्माको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4